• Nepali Video
  • Nepali Audio
  • TV Serials
  • Nepali News
Title: श्रीमति हराएको


पुलिस - शेरे भाई
तिम्रो श्रीमति हराएको यतिका दिन
भैसक्यो तर तिमीले किन पुलिसमा Report
नलेखाएको त ????????

शेरे - नगर्ने मेरो मोटरसाईकल
हराउँदा Report गरेको त पुलिसले भेट्टाएर
१५ - २० दिन चलाएपछि बल्ल
फिर्ता गरेका थिए । झन् यसपटक त
श्रीमति नै हराकि छ Report गर्न म
लाटो छु र?